FAQs Complain Problems

समाचार

बजेट तथा कार्यक्रम

आगामी आ.व. २०८२/०८३ को बार्षिक बजेट तथा कार्यक्रम सभामा पेश भएको छ ।

सिगास गाउँपालिकाका उपाध्यक्ष श्री धाना धामीज्यूले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कूल रु. ५५ करोड ९० लाख ७४ हजार १०९ को अनुमानित बजेट तथा कार्यक्रम सिगास गाउँपालिकाको १७ औँ गाउँसभाको दोस्रो बैठकमा पेश गर्नुभएको छ । जसमा आयतर्फ नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ रु.

दस्तावेज: 

Pages

//