समाचार
Bid Document संशोधन गरिएको बारे ।
आ.व. २०८२/०८३ को संघीय समपुरक अनुदान अन्तर्गत सिगास आ.वि. ओखलसैनी भवन तथा शौचालय निर्माण योजना ठेक्का योजना Contract ID: SRM/NCB/SABN -01/2082/083 मिति २०८२/०६/१२ गते बोलपत्र आह्वान गरिएको ठेक्का योजनाको पहिलो Bid Document मा संशोधन गरिएको व्यहोरा जानकारी गराइन्छ ।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        
                     
						
                        
                    