समाचार
आर्थिक वर्ष २०८०।०८१ काे वार्षिक समिक्षा तथा २०८१।०८२ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम
यस गाउँपालिकाको आयोजना तथा रेडियो सेभेन स्टार ९९.२ मेघाहर्ज खोड्पे बैतडीको सहकार्यमा आर्थिक वर्ष २०८०।०८१ काे वार्षिक समिक्षा तथा २०८१।०८२ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०८१।०७।३० गते गाउँपालिका अध्यक्ष श्री हरि सिंह धामीज्यूको अध्यक्षतामा सरोकारवालाहरुको उपस्थितिमा सु सम्पन्न भयो ।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        
                     
						
                        
                    





